रुपन्देही । देवदह नगरपालिका–१० चरङगेस्थित त्रिशुली खोलामा डुबेर तिलोत्तमा नगरपालिका–४ सुनौलोनगर बस्ने पाल्पा रैनादेबी गाउँपालिका–५ घर भएका १७ वर्षीय सिलज रायमाझीको मृत्यु भएको छ ।