बुटवल । पाल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेनबाट खानीछाप गइरहेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका–४, बेलडाँडामा दुर्घटना