काठमाडौं । मंसिर कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशीका दिन आज भक्तजनहरूले पाशुपत क्षेत्रमा पितृको सम्झनामा शतबीज छरेका छन् । बालाचतुर्दशीलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेषगरी