काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिए राजेश बज्राचार्यसँग भएको फोन सम्वादको अडियो सार्वजनिक गर्न चुनौती दिएका छन् ।