काठमाडौं । रूसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गका बासिन्दालाई शनिबार बिहान ठूलो मात्रामा भएको युक्रेनी ड्रोन आक्रमणपछि घरभित्रै बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।