काठमाडौँ । अर्थ मन्त्रालयले देशभरिका सरकारी तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनीका घटनापछि सम्बन्धित कार्यालयहरूलाई पुनर्निर्माण कार्य योजना तयार गर्न सर्कुलर जारी गरेको छ ।