भजनी । लुम्बिनी प्रदेशको बर्दिया शान्ति बजार र सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरको सम्बन्ध निकै नजिक छ । दिनहुँ कामका लागि शान्ति बजारबाट स्थानीयवासी टीकापुर आउँछन्