काठमाडौं । पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा शर्माको निधन भएको हो । शर्माको आज दाहसंस्कार हुने