काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पुगेका छन् । उनीहरू विभिन्न नारा लगाउँदै पूर्वराजाको आगमनको प्रतीक्षा गरिरहेका छन्