काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वस्वीकृति नलिई विश्वकप फुटबल सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण नगर्न भनेको छ । जिप्रका काठमाडौंले बिहीबार एक सूचना