काठमाडौैं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्दैछन् । मंगलबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बेठक