Logo
Logo

Tag: पृथ्वीराजमार्गमा यात्रीबस र कार ठोक्किँदा २० जना घाइते

पृथ्वीराजमार्गमा बस र कार ठोक्किँदा २० जना घाइते

दृष्टि संवाददाता

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।

विस्तृत पढ्नुहोस