काठमाडौं । सरकारले काठमाडौंका पेट्रोल पम्पमा छड्के अनुगमन गरेको छ । हेलो सरकारमा काठमाडौंका केही पम्पले सरकारले दसैँको मुखमा घटाएको इन्धनको मूल्यमा बेच्न अस्वीकार गरेको,