काठमाडौं । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्दैछ । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजनासम्बन्धी राजनीतिक दस्तावेजलाई अन्तिमरूप दिनेबारे छलफल हुने बताइएको