पेरिस । पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् ।