काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा चितवनले पोरखा पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको