गण्डकी । गण्डकी प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला पोखरामा सुरु भएको छ । कार्यशालामा प्रदेशका मनाङ र मुस्ताङबाहेक नौ जिल्लाका २२ जनाको सहभागिता रहेको छ ।