काठमाडौं । कास्कीमा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । आज बिहान पोखरा महानगरपालिका–२७ सहेलापाटास्थित घरमा माथिबाट पहिरो खस्दा २२ वर्षीय भिमबहादुर थापाको