पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले बालबिबाह मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनिता सुनार छन्