काठमाडौं । पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढेको भन्दै पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । चौबिसै घण्टा व्यवसाय सञ्चालन