काठमाडौं । उत्कृष्ट सुरुवात गरेर पनि मध्यक्रममा नचल्दा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको खेलमा जनकपुर बोल्ट्ससामु जितका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको