काठमाडौं । पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको दोस्रो क्वालिफायरमा धनगढीलाई १-० गोल अन्तरले