कास्की । पोखरा महानगरपालिकामा गठबन्धनले फराकिलो अग्रता लिएको छ । पछिल्लो सार्वजनिक मत परिणामअनुसार गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आर्चायले २३७८ मत ल्याएका