काठमाडौं । पोर्चुगलकी विदेश राज्यमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. आना इसाबेल जाभियर नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र सचिव अमृत बहादुर राईको