काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । बिहिबार कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा चारजनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरीबाट