काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन ‘काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको’ जस्तो रहेको टिप्पणी