काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मागप्रति नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।