काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई आफू आधिकारिक रहेको दावी गर्दै बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउने भएको छ ।