काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवाले प्रचण्डसँग भेटवार्ता