काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा