Logo
Logo

Tag: प्रतिनिधिसभामा निजीकरण विधेयक प्रस्तुत

प्रतिनिधिसभामा निजीकरण विधेयक प्रस्तुत

दृष्टि संवाददाता

काठमाडौँ । प्रतिनिधिसभामा निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गरे ।

विस्तृत पढ्नुहोस