काठमाडौं । नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ । आज सम्पन्न मतदानपछि नेपालस्थित अमेरिकी दूतावासले एक वक्तव्य जारी गर्दै निर्वाचन सफलतापूर्वक