काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतन्त्रमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको बताएका छन् । माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना