काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण, भारतसँगको सीमा विवाद लगायत विषयमा प्रधानमनत्रीको जवाफ माग गर्दै नेमपा एमाले, रास्वपा र राप्रपाका सांसदद्वारा संसद अवरुद्ध गरेका छन् ।