काठमाडौं । प्रतिनिधिसभाद्वारा गठित महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । जवरासँग समितिले पाचौँ पटक वयान लिन लागेकाे हाे ।