दमौली । आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कपअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि अलस्टार युवा क्लबले जितेको छ । मङ्गलवार सम्पन्न फाइनल खेलमा एक्लेफाँट युवा क्लबलाई