काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशसभाका उम्मेदवारले क्षेत्रगत खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ