काठमाडौं । सातमध्ये प्रहरीका चार प्रदेश कार्यालय नेतृत्वविहिन बनेका छन् । प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत तीन डिआइजी एआइजीमा बढुवा भएलगत्तै प्रदेश कार्यालय रिक्त भएका