काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) सुदूरपश्चिम जाँदैछन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन उनी आज बिहान सुदूरपश्चिम जान लागेका