काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि आचार्यले राजीनामा घोषणा गरेका