काठमाडौं । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नको लागि आज पनि प्रदेश सभामा छलफल हुने भएको छ । हिजो पनि बैठक बसेको थियो