काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । जबरा कानून व्यवसायीहरुको घेरा छल्दै एक नम्बर गेट प्रयोग गरेर