काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्रबहादुर हमाल पनि मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन् ।