काठमाडौं । चोलेन्द्रशमशेर जबरा मंगलबार सेवा निवृत्त भएसँगै प्रधानन्यायाधीशको पद रिक्त भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की अहिले कायममुकायम प्रधानन्यायाधीश रहेका छन्