काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएका छन् । समकक्षी वाङ यी को निमन्त्रणमा उनी मंसिर दोस्रो साता चीन जान लागेका हुन्