काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको मूल्य मान्यताविपरीत एकतर्फीरूपमा गठबन्धन टुटाएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा