काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको रोस्टमबाट संसदलाई ढाँटेको भन्दै संसद् सचिवालयमा उजुरी परेको छ । अधिवक्ता स्वागत नेपालले प्रधानमन्त्री प्रचण्डले संसदप्रति अवहेलना गरेकाले