काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही भदौ ३० गते ७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्री प्रचण्डसँग महासभामा जाने टोलीसमेत