काठमाडौं । नेकपा माओवादीबाट पालैपालो धोका पाएका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य शुरु भएको दुई महिना पनि भएको छैन ।