काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सानदार शुरुवात गरेको छ । बिहीवार भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित